RECOFTC नेपाल
जानकारी - रिकफ

हाम्रो प्राथमिक्ता

हामी के गर्छौ ?

जलवायु परिवर्तनमा भु-भगको भूमिका

भु-भगगिय स्थरमा साझेधारी वन व्यवस्थापन पद्दती मार्फत स्थानिय वासिन्दाको हक र अधिकारको सँरक्षण तथा अभ्यास गरिएको छ। स्थानिय वासिन्दाहरुले उनीहरुकौ भु-भगमा पर्ने अन्र्तगतका वन तथा वनसगँ सम्बन्धीत अन्य क्षेत्रहरुको व्यवस्थापन गर्दै जलवायु परिवर्तन अनुकुलन तथा जलवायु परिवर्तन बाट उत्पन्न भएको सकटलाई न्युनीकरण गर्नकोलागि जलवायु परिवर्तन अनुकुलन पद्दतीलाई उनीहरुको जिविकोपार्जन रणनीति भित्र समावेश गराईने छ।

प्रशासन ,सस्थागत र द्घन्द रुपान्तरण

प्रदेश स्थरका सरकारी निकाय ,निजि क्षेत्र, समुदायहरुमा सुशासनका सिद्धान्तहरू अपनाईनेछ जसमा जवाफदेहिता र पारर्दशितालाई अविर्यता दिईनेछ। यस केन्द्रले विभिन्न सरोकारवालाहरु बीचको सम्बन्ध सुधार तथा सीप विकास र फाईदाजनक पद्दतीहरुको लागु गर्दै द्घन्द रुपान्तरण गर्ने कार्य गर्ने छ।

निजी क्षेत्र समावेश र  समाज उद्दमशिलता

समुदायमा आधारीत उद्दम, वन प्रमाण्ीकरण र सरकार तथा ठुला नीजि सँस्था सगँको फाईदाजनक सम्बन्ध बिस्तार र दिगो लगानी मार्फत वन तथा प्रदेशको अर्थिक महत्तव वृद्घी हुनेछ।

लैङ्गिक समता, समावेशीकरण र सार्वजनिक कार्यन्वयन

महिला तथा अन्य पिछाडिएका वर्गहरुको हक अधिकारको सुनिश्चीतता, क्षमता तथा आर्थिक सम्भावनाहरुको अभिवृद्घी गरीने छ, जनचेतना बढाईनेछ र वन तथा जमीन सम्वर्धनको लागि यसै अन्र्तगतका नीतिमा परिर्वतन ल्याईनेछ।

 

यो अंतःविषय लाई लिएर, केन्द्रले प्रसन्त महसगर वरपर प्रगतिसील प्रभाब पर्न निरन्तार लगिरहेको छ । केन्द्रले आगामी दशकमा अझै बढी प्रभावशिल कार्यक्रम मार्फत स्थानीय जनशक्तीलाई मज्बूत र दिगो बनाउने रणनिती अप्नाएको छ ।

SDG

"समुदयिक वन र दिगो बिकासको हकमा - यो सर्वबिबिध नै छ, कि जनता र जनता बसने भु-भग बिच एक-अर्कामा ठुलो अन्तर -सम्बन्ध छ । त्यसैले दिगो बिकासका लागि सोचाई राख्ने हो भने, जनता र वन को हितमा सोच्न आत्यन्त जरुरी छ ।" - डेविड गान्ज, कार्यकारी निर्देशक, रिकफ

हाम्रो कार्यक्षेत्रहरु