हाम्रो टिम

तीन दशक - स्वस्थ वन को लागि दक्ष्य जनशक्ती #हामी र हाम्रो जंगल
हाम्रो रिकफ्ट परिवारका सबैजना सदस्यहरु कसरी एसिया प्रशान्त क्षेत्रको सामुदायिक वनहरुलाई प्रर्वधन गर्ने भनेर प्रयासरत छन् र सात वाटा देशमा औपचारिक राष्ट्रिय कार्यक्रमहरु र थाईल्याण्डमा एक केन्द्रीय कार्यक्रमहरु राखेर दिगो भविश्यको सुनिश्चीतता गर्ने कार्यहरु गरेको छ।
कार्यक्रमको उदेश्य हसिल गर्नको लागि कार्यालयका ईकाईहरु चारवटा यस् प्रकार छन् ।
- निर्देशक कार्यालय
- ज्ञान व्यवस्थापन र सँवाद
- कार्यक्रम समन्वय र प्रविधिक सहयोग
- कोरप्रेट सेवाहरु
रिकफ्ट-नेपाल कार्यक्रमको कार्यालय
सुधा खड्का
निर्देशक
प्रदिप बुढाथोकी
सह निर्देशक
pradeep.budhathoky@recoftc.org
निरज बाबु भट्ट
वरिष्ठ कार्यक्रम अधिकृत

आकृति शर्मा
प्रशासन र वित्त अधिकृत

सदिप राज पाण्डे
सञ्चार तथा अनुगमन अधिकृत

सुस्मिता सत्याल
कार्यक्रम अधिकृत
पवन कार्की
कार्यक्रम अधिकृत