APA 6th ed. Scaling up community forestry for climate, biodiversity and social inclusion. Annual Report 2020–2021. (2022, August 5). Retrieved from https://www.recoftc.org/publications/0000411
MLA 8th ed. Scaling up community forestry for climate, biodiversity and social inclusion. Annual Report 2020–2021. RECOFTC, 5 August 2022, https://www.recoftc.org/publications/0000411.
Chicago 17th ed. RECOFTC. 2022. "Scaling up community forestry for climate, biodiversity and social inclusion. Annual Report 2020–2021." Published August 5, 2022. https://www.recoftc.org/publications/0000411.
जलवायु, जैविक विविधता र सामाजिक समावेशीकरणकालागि सामुदायिक वन विस्तार । वार्षिक प्रतिवेदन २०२०–२०२१
यस वार्षिक प्रतिवेदनले अक्टोवर २०२० देखि सेप्टेम्बर २०२१ सम्मको अवधि समेट्छ ।
यो प्रतिवेदन तयार पार्दा हामी विश्वव्यापी विनाशकारी कोरोना र यसबाट परेको चरम आर्थिक गिरावट सँग जुद्दै थियौँ । यसबाट भएको चरम आर्थिक संकटले खासगरी आर्थिक रुपमा जोखिम परिवारहरु बढी आक्रान्त थिए । यो सँगसँगै जलवायु परिवर्तनले निम्त्याएको थप चुनौतीको पनि सामना गरिरहेका थियौँ । यी सबै चुनौती, उपलब्धी र सिकाईहरु यस वार्षिक प्रतिवेदनमा समावेश गरिएको छ ।
यस प्रतिवेदनका उदाहरणीय कथाहरुले हामीसँग जलवायु,जैविक विविधता र सामाजिक समावेशीकरणका लागि सामुदायिक वन विस्तार गर्न सहकार्य गर्ने समुदायहरु, सरकारहरु र नागरिक समाज लगायत अन्य सबै सरोकारवालाहरुलाई समेट्छ ।