APA 6th ed. Community forestry networks: A force for change for gender equality, inclusive governance and climate action. Annual Report 2021–2022. (2023, August 4). Retrieved from https://www.recoftc.org/publications/0000459
MLA 8th ed. Community forestry networks: A force for change for gender equality, inclusive governance and climate action. Annual Report 2021–2022. RECOFTC, 4 August 2023, https://www.recoftc.org/publications/0000459.
Chicago 17th ed. RECOFTC. 2023. "Community forestry networks: A force for change for gender equality, inclusive governance and climate action. Annual Report 2021–2022." Published August 4, 2023. https://www.recoftc.org/publications/0000459.
लैङ्गिक समानता, समावेशी सुशासन र जलवायु परिवर्तनका लागिः सामुदायिक वन सञ्जाल, वार्षिक प्रतिवेदन, २०२१–२०२२
यो वार्षिक प्रतिवेदनले अक्टोबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्मको अवधि समेटेको छ । विश्वव्यापी रुपमा हरितगृह ग्यासहरुको उत्सर्जन अझै बढ्दै गईरहेको अवस्थामा,जलवायु अनूकुलन सम्बन्धि कार्यहरु गर्न अझ आवश्यक तथा चुनौतिपूर्ण देखिएको छ । यस चुनौतीलाई सम्बोधन गर्न एशिया प्रशान्त क्षेत्रले खासगरी यहाँ अवस्थित वनले ठूलो भूमिका खेलेको छ ।
यस प्रतिवेदनले सामूदायिक वन, यसले प्रदान गर्ने बस्तु र सेवाहरु र यसका लागि योगदान दिने समूहहरु लगायत विभिन्न पक्षहरुमा चतेना अभिवृद्धि गरिरहेको कुरा समेट्छ । यस्ता क्रियाकलापहरु मार्फत संस्था प्रति समूदायको धारणाका साथै स्वस्थ र उत्थानशील वन लगायत वनमा आश्रित समूदायहरुको अधिकारको सम्मान सुनिश्चित गर्न पनि महत्वपूर्ण भूमिका खेल्दछ ।