Welcome To RECOFTC Publications

लैङ्गिक समानता, समावेशी सुशासन र जलवायु परिवर्तनका लागिः सामुदायिक वन सञ्जाल, वार्षिक प्रतिवेदन, २०२१–२०२२

Date
04 Aug 2023
Authors
RECOFTC
Publisher
RECOFTC
Serial No.
0000459
ISBN/ISSN
978-616-8089-74-3

यो वार्षिक प्रतिवेदनले अक्टोबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्मको अवधि समेटेको छ । विश्वव्यापी रुपमा हरितगृह ग्यासहरुको उत्सर्जन अझै बढ्दै गईरहेको अवस्थामा,जलवायु अनूकुलन सम्बन्धि कार्यहरु गर्न अझ आवश्यक तथा चुनौतिपूर्ण देखिएको छ । यस चुनौतीलाई सम्बोधन गर्न एशिया प्रशान्त क्षेत्रले खासगरी यहाँ अवस्थित वनले ठूलो भूमिका खेलेको छ । 

यस प्रतिवेदनले सामूदायिक वन, यसले प्रदान गर्ने बस्तु र सेवाहरु र यसका लागि योगदान दिने समूहहरु लगायत विभिन्न पक्षहरुमा चतेना अभिवृद्धि गरिरहेको कुरा समेट्छ । यस्ता क्रियाकलापहरु मार्फत संस्था प्रति समूदायको धारणाका साथै स्वस्थ र उत्थानशील वन लगायत वनमा आश्रित समूदायहरुको अधिकारको सम्मान सुनिश्चित गर्न पनि महत्वपूर्ण भूमिका खेल्दछ । 

Geographic Focus

Collection